Logo

२० तस्विरमा हेर्नुहोस् ग्लामरस एण्ड सेक्सी अभिनेत्री-ऐश्वर्य राय(फोटो फिचर)



Spread the love

ऐश्वर्य राय बच्चन बलिउडकी एक सफल अभिनेत्रीमात्र नभई संसारकै सुन्दरी महिलाको नामा परिचित छन् । उनी छोरीकी आमा बनेर बलिउडमा कमब्याक गरिसक्दा पनि उनको सुन्दरताको चर्चा कत्ति पनि कम भएको छैन ।

भारतीय अभिनेत्री ऐश्वर्या राय विवाहपछि ऐश्वर्या राय बच्चन नामले परिचित छिन् । मुख्यतया उनी हिन्दी, तामिल र अङ्ग्रेजी गरि विभिन्न पाँच भाषामा चालीस भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

चलचित्र क्षेत्रमा उनले १९९७ मा तामिल राजनीतिक ड्रामा चलचित्र ‘इरुभार’बाट अभिनय सुरु गरेकी हुन् । यस चलचित्रमा उनको दोहोरो भुमिका थियो । त्यही वर्ष उनले आफ्नो पहिलो बलिउड चलचित्र ‘और प्यार होगया’ मा अभिनय गरिन् । जसमा उनका साथै बबी देवलको समेत अभिनय रहेको छ ।

हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

२०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले ‘हिरोइन’ फिल्मका लागि साइन गरेकी थिइन् तर खुसी त्यतिबेला निराशामा परिणत भयो जतिबेला ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको निर्देशक मधुरले पत्ता लगाए। मधुरलाई प्रेगनेन्सीको खबर एक न्युज च्यानलबाट प्राप्त भएको थियाे ।

उनी बेला बेला समाजिक संजालमा चर्चामा आएकी हुन्छिन कहिले पति भन्दा बढी चर्चित रहेका बलिउडका ७ नायिकासंग रोमान्सको विषयत, आँखाभरी आँशु पारेर ऐश्ववर्या अमिताभको अंगालोमा, अहिले पनि ४६ वर्षकी हुँदा पनि ऐश्वर्याको जादुमय आँखाले आझै बलिउडमा हंगामा गरेकी हुन्छ ।

हेर्नुहोस् फोटो फिचर:

This image has an empty alt attribute; its file name is land-AishwaryaRaiBachchan1-voueint-28mar18-GettyImages-.jpg

प्रतिक्रिया दिनुहोस्