Logo

सञ्चारमन्त्री गोकुल बास्कोटाद्धारा राजीनामा



Spread the love


८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।  बिहीबार धनगढीबाट फर्किएका बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभामा  कांग्रेसले संसद अवरुद्ध गरेपछि अग्नि सापकाेटाले अनाैपचारिक रूपमा राजिनामा दिएकाे र औपचारिक रूपमा दिन बाँकी रहेकाे बताएका छन् । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्