Logo

मन्त्री बास्काेटाले ट्विट गर्दै भने,‘नैतिकताका आधारमा राजिनामा दिएँ ।’



Spread the love

काठमाडाैं । भ्रष्टाचार आरोपमा विवादित भएका सन्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।
उनले बिहीवार ट्विट गर्दै प्रधानमन्त्रीसामु राजिनामा दिएको जानकारी गराएका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

यसभन्दा अघि अग्नि सापकाेटाले अनाैपचारिक रूपमा राजिनामा दिएकाे बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्