Logo

१५ तस्बिरमा हेर्नुहोस् ‘फेयर एण्ड लभ्ली गर्ल’-यामी गौतम

Spread the love

बलिउडकी चर्चित अभिनेत्री यामी गौतमलाई धेरैले ‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चिन्छन्। उनले केही टेलिसिरियलमा पनि काम गरेकी छिन्। टेलिभिजनको पर्दाबाट फिल्मतिर मोडिएकी हुन्। पछिल्लो समय फिल्म ‘बाला’ मा अभिनेता आयुष्मान खुरानासँग देखिएकी थिइन्। उनले ‘काबिल’, ‘उरी’ लगायत फिल्मका काम गरेकी छिन्। एक अन्तर्वार्तामा उनले करिअरको सुरुवातमा आफू एउटा विज्ञापनपनि खेलेकी छन् ।

उनी दर्शकमाझ नयाँ लुक्स र सेक्सी अवातारमा देखिने यामी चाहना रहेको हुन्छ । यामी खास गरि हिन्दी, तेलुगु, कन्नड, पञ्जाबी, मलयालम रतमिल चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

बलिउड नायिका यामी गौतमले केही दिन अगाडि आयोजना भएको ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा चलचित्र ‘बाला’ नपरेपछि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् ।

‘तर, वास्तविकतामा हेर्दा तपाइको कामलाई कुनै अवार्डको जरुरी पर्दैन । जुन तरिकाले यो बर्ष मलाई दर्शक, मिडिया, चलचित्रकर्मीले साथ दिनुभएको छ, यो नै मेरा लागि ठूलो उपलब्धी हो । मलाई अझै राम्रो काम गर्नका लागि यी कुराले प्रेरित गरेको छ । तपाई कहाँबाट आउनुभएको हो भन्ने कुराले यसमा कुनै अर्थ राख्दैन । तर, कुनै पनि कुरामा हार मान्नु हुँदैन । यो निकै नै लामो यात्रा हो ।’

उनी सामाजिक संजालमा निकै सक्रिय हुने नायिका मध्य नायिका हुन् यमी पछिल्लो समय विविध कारणले चर्चामा आएकी हुन्छि कहिले सुन्दरताको करण त् अहिले ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेको कारण सामाजिक संजालमा चौतर्फी भाइरल भएकी छन् ।

हेर्नुहोस् फोटो फिचर:

Image result for yami
Image result for yami
Image result for yami
Image result for yami
Image result for yami
Image result for hot photo calletion  yami gautam

प्रतिक्रिया दिनुहोस्