Logo

ब्रेन ट्युमरको शल्यक्रिया गरिरहेको बेलामा बिरामीले भाओलिन बजाए



Spread the love
This image has an empty alt attribute; its file name is ERN0XWRUUAAuDyM.jpg


एजेन्सी । लण्डनको किङ्ग कलेज अस्पतालमा एक बिरामीले आफ्नो टाउकामा भएको ब्रेन ट्युमरको शल्यक्रिया गरिरहेको बेलामा भाओलिन बजाएकी छिन् ।

५३ वर्षीय डागमर टर्नरलाई सन् २०१३ मा ब्रेन ट्युमर देखिएको थियो । भिडियोमा उनले ध्यान दिएर भाओलिन बजाएको देख्न सकिन्छ ।

भिडियाे प्ले गर्नकाे लागि तलकाे वेबसाइट क्लिक गर्नुहाेला ।

https://www.bbc.com/news/av/uk-england-london-51557044/patient-plays-violin-during-her-brain-surgery

प्रतिक्रिया दिनुहोस्