Logo

वर्षाको दिलको चाबी विजुसँग (भिडियोमा)



Spread the love

गायक रञ्जन श्रेष्ठ र गायिका माण्डवीको स्वरमा नयाँ गीत ‘तिम्रो दिलको चाबी’ बोलको म्युजिक भिडियो ओएसअर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोमा नायिका वर्षा सिवाकोटी र विजु पार्की फिचर्ड रहेका छन् । दीपक राज पाठकको शब्द रहेको गीतमा बिपिन आचार्यको संगीत रहेको छ भने संगीतकार बिपिनले नै गीतलाई एरेन्ज गरेका छन् ।

चक्र बहादुर बराल (बाशु )द्वारा छायांकन भएको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् भने भिडियोलाई दीपक राज पाठकले नै निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्