Logo

२० तस्बिरमा हेर्नुहोस् नेपाली चेली तेरिया मगरले मच्याइन् हंगामा



Spread the love

युवापुस्ताले निकै रुचाएका डान्सर तथा मोडेल हुन्- तेरिया मगर । तेरिया नेपाली चेलीको उप-नामले चर्चित छन् भने उनले डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जिते पछि उनको चर्चा परिचर्चा झन् चर्चाको शिखरमा पुगेको छ ।


उनले उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आइरहेकी छिन् । पछिल्लो समय उनी निकै व्यस्त रहेकी छिन ।

उमेरसँगै तेरिया झन निकै सुन्दर र राम्रो प्रस्तुति दिदै आएकी छन् । उनी १४ बर्षकै उमेरमा आफ्नो नाम देश तथा बिदेशमा चिनाइ सकेकी थिइन् । उनी डान्सका साथ साथै गायन क्षेत्रमा पनि उति नै अब्बल गायिका बन्दै गैरहेकी छिन् ।

आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाको पहिलो पटक “तिम्रो मायाले बाँधेर राख” गीतको कभर गीतमा गरेकी छिन् । उक्त गीत करोडौं दर्शकले मन पारेका छन् ।

हुने बिरुवाको चिल्लो पात भने झैँ तेरिया सानै देखि नेपाल तथा भारतका विभिन्न ठूला कार्यक्रममा सहभागी भइरहन थिइन् भने उनले १४ वर्षको उमेरमा 'इण्डिया डान्सको उपाधि जित्दा थिइन् भने तेरिया अहिले १८ बर्ष पुगिसकेकी छिन् ।

हेर्नुहोस् २० तस्बिरमा सजिएकी तेरिया :

Image result for teriya magar hot photo
Image may contain: 1 person, standing
Image result for teriya magar hot photo
Image result for teriya magar hot photo
Image result for teriya magar hot photo
Image result for teriya magar hot photo

प्रतिक्रिया दिनुहोस्