Logo

लघु चलचित्र सिंहदरबार आज रिलिज हुँदै



Spread the love


काठमाडौं ।
लघु चलचित्र सिंहदरबार आज साँझ पाँच बजे एमपीएम फ्क्सिमा रिलिज हुँदैछ ।

सामन्ती शासन व्यवस्थाबाट पार पाउन जनयुद्ध लड्दा घाइते भएपछि गाउँमै बसेका एक कार्यकर्तापछि माओवादी सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई सिंहदरवार पुग्छन् । सिंहदरबारमा उनले प्रधानमन्त्रीसँग बोलेको कुराकानी चलचित्रमा समेटिएको छ ।

लघु चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् जसमा महेश त्रिपाठीले मूख्य भूमिका निभाएका छन् । त्रिपाठीको साथमा ईश्वरराज आचार्य, स्वेता श्रेष्ठ र ध्रुव कोइरालाको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्