Logo

२० तस्बिरमा हेर्नुहोस् हट एण्ड बोल्ड नायिका सुहाना !



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन् सुहाना थापा । उनले आफ्नै होम प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली रजटपट मा भित्रिएकी हुन् । उनको अभिनय र सुन्दरतालाई दर्शकले निकै रुचाएका छन् भने चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर कलेक्सन गरेर सुपरहिट भैसकेको छ । उनले चलचित्र ‘ए मेरो हजुर ३’बाट काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा उत्कृष्ट डेव्यु नव-नायिका भएकी छिन् ।

फेरी पनि आफ्नै होम प्रोडक्सनले निर्माण हुन् लागेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४ ’ मा ब्यस्त रहेकी छन् ।

उनी नेपाली चलचित्रमा आउनु भन्दा पहिले अमेरिकामा अध्यनरत थिइन् । अहिले आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘भागवत गित’मा अनुबन्धित भएकी छिन् । अब उनको दाश्रो चलचित्र कस्तो हुन्छ भनेर अहिले दर्शको मनमा कौतुहलता जागेको छ ।

हेर्नुहोस् फोटोफिचर:

Image result for suhana thapa hot photo
Image result for suhana thapa hot photo
Image result for suhana thapa hot photo
Image result for suhana thapa hot photo
Image result for suhana thapa hot photo
Image result for suhana thapa hot photo

प्रतिक्रिया दिनुहोस्