Logo

रातो पहिरनमा सजिएकी दीपिका

Spread the love

बलिउडमा सर्वाधिक चर्चित अनि रुचाएकी नायिका हुन् दीपिका पादुकोणको पछिल्लो समय निकै भाइरल भएकी छन् किन भने चलचित्र ‘छपाक’ निर्माण गरेकी छन् । सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा उक्त चलचित्र निर्माण गरिएकी थिइन् ।
बलिउडमा दीपिका पादुकोणको स्थान समकालिन अभिनेत्री भन्दा सर्वश्रेष्ठ छ । एक्टिङ र स्टारडम दुबै उनकै पक्षमा छन् ।

‘ओम शान्ति ओम’ बाट फिल्मी करियरको सुरुवात गरेकी उनले ‘पिकु’, ‘रामलीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’, लगायतका सुन्दर फिल्म मार्फत् आफ्नो जादुयी अभिनय देखाइ सकेकी छिन् ।

अभिनेता रणबिर सिंहसँग वैवाहिक सम्बन्ध गाँसिए यता फिल्म नखेलेकी दीपिका छिट्टै आफ्नो नयाँ फिल्म ‘छप्पक’ मार्फत् पुनः कमब्याक मार्दै छिन् ।

तस्बिरमा:

Image result for deepika padukone instagram

प्रतिक्रिया दिनुहोस्