Logo

पारस शाहकी प्रेमिकाले सार्वजनिक गरिन् ‘पारसको अर्धनग्न गोप्य’ तस्विर



Spread the love

पूर्व युवराज पारस साहकी थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनले उनी र पारसबीचका केही तस्विर सार्वजनिक गरेकी छिन् ।

केही वर्षअघि मात्रै छुट्टिएको यो जोडीको कुनै समय निकै चर्चा हुने गथ्र्यो । यतिबेला पारस साह काठमाडौंमा परिवारसँगै जीवन विताइरहेका छन् भने यता कन्निका थाइल्याण्डमै रहेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पारस र उनका केही संयुक्त तस्विरहरु सार्वजनिक गरेकी हुन् ।

उनले सार्वजनिक गरेका तस्विरमा पारस अर्धनग्न समेत देखिएका छन् ।

केही महिनाअघि सामाजिक सञ्जालमा कन्निकाले एक बालकको तस्विर सार्वजनिक गर्दै उक्त बालक पारसको छोरा भएको बताएकी थिइन् ।

शारिरीक रुपमा निकै सुन्दर देखिने कन्निकाको प्रेममा परेपछि पारस पटक पटक थाइल्याण्डमा बस्दै आएका थिए । लागु औषध सहित पक्राउ परेका पारसलाई छुटाउन समेत उनी नै अघिसरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्