Logo

चैत भित्र स्थानिय निकायको निर्वाचन गराउने कांग्रेस र माअ‍ोवादीको समझदारी



Spread the love

prachanda-and-sher-bahadur-deuba

बुधबार बसेको कांग्रेस र माअ‍ोवादीको शीर्ष नेताहरुको बैठकमा चैत भित्र स्थानिय निकायको निर्वाचन गराउने समझदारी भएको छ।

केपी ओली नेतृत्वको सरकारले स्थानीय तहको पुनःसंरचनाका लागि बनाएको आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ ।
तर कांग्रेस भने सहमत छैन।

कांग्रेस र माअ‍ोवादी मिलेर नयाँ सरकार गठन हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस्