Logo

दुईटा हात्तीको बिचमा परे पशुपति



Spread the love

पशुपति शर्माले आजसम्म सयौं गीत गाइसकेका छन् । उनले मायापिरतीका धेरै गीत गाएका छन् भने उनले सन्देशमूलक गीत पनि त्यत्तिकै गाएका छन् । लोकभाकामा गाइने ती गीतहरु धेरै लोकप्रिय पनि छन् ।

उनको नयाँ गीत ‘दुईटा हात्ती’बोलको म्युजिक भिडियो पशुपति शर्माले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ ।  

गीतमा शब्द, संगीत गायक पशुपतिले स्वयं दिएका छन् भने गीतमा सिता के सी,ज्योति लोहानीसँगै गायक पशुपतिले स्वयं स्वर दिएका छन् ।

केशब बडूले एरेन्ज गरेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने दुर्गा पौडेलले नै भिडियोलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्