Logo

एकदेव लिम्बुको ‘सिरफुल २’ २४ घन्टामै ट्रेन्डिङ नम्बर २ मा (भिडियोमा)



Spread the love

युवा पुस्ताले निकै रुचाएका युवा गायक हुन्- एकदेव लिम्बु । उनले पछिल्लो समय एक पछि अर्को सुपरहिट गीत बजारमा ल्याएका छन भने उनको स्वरमा रहेको नयाँ गीत ‘सिरफुल २’ बोलको म्युजिक भिडियो नेस स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

दर्शकले उक्त गीतलाई निकै राम्रो साथ सपोट दिएका छन् । उक्त गीत शुक्रबार सार्वजनिक भएको भिडियोलाई दर्शकले गीत दर्शकले रुचाएका छन् भने अहिले भिडियो ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ । भिडियो ४ मिनेट ३९ सेकेन्डको रहेको छ भने ६० लाख ६ हजार ६ सय ७१ जनाले हेरिसकेका छन् , गीतलाई ४० हजारले मन पाराएका छन् भने ५ सय ३४ जनाले डिसलाइक गरेका छन् ।

भिडियोमा प्रिया लिम्बू र अलिशा पुन मगर गायक एकदेव र बियोंडले स्वयं अभिनय गरेका छन् ।

गायक एकदेव र बियोंडको सयुक्त शब्द रहेको गीतमा विकेश मगरले छयांकन गरेका छन् । उक्त भिडियोलाई विकेश मगरले नै सम्पादन गरेका हुन् भने भिडियोलाई घोंगबाले निर्देशन गरेका छन् ।


हेर्नुहोस् भिडियो :

https://youtu.be/AslPKXn11Go

प्रतिक्रिया दिनुहोस्