Logo

हट एण्ड सेक्सी नायिका सनी लियोन



Spread the love

पोर्न भिडियो खेलेर एका एक चर्चा कमाएकी नायिका हुन्-सनी लियोन । उनी पछिल्लो समय पोर्नस्टारबाटै चर्चा परिचर्चा बटुल्नलेकी अभिनेत्री हुन् भने अहिले उनी बलिउड चलचित्रमा पनि उतिकै निक सक्रिय छ ।

सन् २०१२ मा आएको बलिउड चलचित्र ‘जिस्म २’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उनले अहिले सम्म दर्जनै चलचित्र खेली सकेकी छन् । उनलाई आफ्नो फिल्ममा खेलाउनको लागि निर्देशकले तानातान गरेका हुन्छ । तर उनी फिल्म भन्दा पनि म्युजिक भिडियोमा खेल्न बढी रुचाउञ्छ्न । उनी प्रया फिल्म को आइटम डान्स गरेकी हुन्छ उनलाई फिल्मा भन्दा दर्शक उनलाई आइटम डान्समा रुचाउने गरेका छन् ।

केहि बर्ष पहिला उनले बलिउड चलचित्र साइन गरेकी थिइन् । उक्त चलचित्र ‘रागिनी एमएमएस २’को छायांकनको बेला आफ्नो हट, बोल्ड सिन छायांकन गर्न इन्कार गरे पछि उनले चलचित्र खेल्न इन्कार गरेकी थिइन् तर निर्माण टिमले आफुलाई दिक्क बनाएपछि उनलाई चलचित्रबाट आउट गरेको बताएका थिए ।

आखिर उनी पोर्न स्टार हुन् भनि थाहा हुँदाहुदै किन गरे डनिएल वेबेरले उनीलाई बिहे ? लाखौं दर्शकको मनमा कौतुहलता जागेको छ । उनको चलचित्र भन्दा पनि उनको सेक्सी फिगर,रोमान्टिक सिन हेर्नको लागि दर्शक हलमा घुइचिएका हुन्छ ।

सनी पेशाले पोर्नस्टार हुन् तर उनको सुन्दरता पोर्न क्षेत्रमा भन्दा पनि बाहिरी दुनियाँमा बढी हुन्छ । सबैभन्दा छोटो समयमै पोर्नस्टार बनेकी सनी अहिले सामाजिक सञ्जामा,ट्विटर फेसबुक, इन्स्टग्राम जता जति उनको फ्यान फओयर उस्तै नै छ । उनी उमेरले ३८ काटेपनि उनको सुन्दरता भने १६ बर्षकी किशोरी जस्ती देखिन्छ ।
हेर्नुहोस् हट एण्ड सेक्सी नायिका सनीको बोल्ड तस्बिर :

Image result for sunny leone
Image result for sunny leone holi photos
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone
Image result for sunny leone

प्रतिक्रिया दिनुहोस्