Logo

ब्रेकिङ न्युज : एसईई परीक्षा स्थगित



Spread the love

५ चैत, काठमाडाैँ । सरकारले माध्यमिक एसईई परीक्षा स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको भएता पनि अन्तिम समयमा परीक्षा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्