Logo

संसद्को चार बर्षः संविधान र चार प्रधानमन्त्री



Spread the love

जेठ ८ गते सोमबार प्रारम्भ भएको संसद्को पछिल्लो अधिवेशन शुक्रबार समापन हुँदैछ ।

सम्भवतः यो अधिवेशनपछि संसद् स्वतः विघटन हुनेछ ।

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसुची पेस गर्ने समय असोज २९ गते तोकिएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ ।

संविधान हालको संसद् को दोस्रो निवाृचन भएपछि सर्वप्रथम पहिलो संविधानसभाले सहमति जुटाएका विषयको अपनत्व लिने काम भएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन २०७० मंसिर ४ गते भएको थियो ।

कांग्रस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियतमा संविधानसभामा थिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्