Logo

अरुको यी ६ चिज कहिल्यै प्रयोग नगर्नुहोस्,घरमा अनिकाल र गरिबीले सताउँछ



Spread the love

हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो ।
अरुको प्रयोग गर्न नमिले चिज :

१.ओछ्यान
२.घडी
३.धन
४.कपडा
५.कलम
६.रुमाल

प्रतिक्रिया दिनुहोस्