Logo

सोमबार जन्मेका मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?



Spread the love

हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यसर्थ बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ । यस्ता हुन्छ सोमबार जन्मेका मान्छेको स्वभाव र आचरण :

१.सोमबार जन्मेका मान्छे चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
२.सोमबार जन्मेका मान्छे अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ
३.सोमबार जन्मेका मान्छे चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
४.सोमबार जन्मेका मान्छे निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
५.सोमबार जन्मेका मान्छे अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
६.सोमबार जन्मेका मान्छे कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
७.सोमबार जन्मेका मान्छे रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
८.सोमबार जन्मेका मान्छे आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस्