Logo

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू



Spread the love

विश्वभर कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या निरन्तर बढ्दोक्रममा छ । साथसाथै, यसबाट निको भएर घर फर्किनेको संख्या पनि उल्लेखनीय नै रहेको छ । एकातिर त्रासको स्थिती रहेको भएतापनी हाम्रो सतर्कता र सकारात्मक सोचले यसको सामना भने गर्न सकिन्छ ।

नेपाल सरकारले अहिले कोरोना सतर्कता स्वरुप लकडाउनको घोषणा गरेको छ । सबै नेपालीहरू अहिले सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । यस्तो अवस्थामा सेल्फ-क्वारेन्टाइनको बसाईलाई कसरी फलदायी बनाउन सकिन्छ त भन्ने सोचिरहनु भएको छ भने कुनै गज्जबको फिल्म हेर्ने पनि एउटा राम्रो अप्सन हुन सक्छ । विभिन्न एजेन्सीहरुको सहयोगमा हामीले सेल्फ-क्वारेन्टाइनको यो फुर्सदिलो समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड चलचित्रको लिस्ट तयार पारेका छौं ।

यदि तपाईं केही यो संसार भन्दा परको कुरा हेर्न मन गर्नुहुन्छ भने,

१. एलिएन्स, १९८६

२. एराइभल, २०१६

३. द एक्स्ट्रा टेरेस्टृएल, १९८२

४. गार्जिएन्स अफ द ग्यालेक्सी, २०१४

५. स्टार वार्स, १९७७

६. द मार्सियन, २०१५

यदि तपाईं केही फरक दृश्य हेर्न चाहनु हुन्छ भने,

७. ब्लेड रनर, १९८२

८. ह्यारी पोटर एण्ड द सोर्सरर्स स्टोन, २००१

९. हाउ टु ट्रेन योर ड्र्यागन, २०१०

१०. द लर्ड अफ द रिङ्स : द फेलोशिप अफ द रिङ, २००१

११. म्याड म्याक्स : फ्युरी रोड, २०१५

१२. द म्याटृक्स, १९९९

यदि तपाईं केही परिवारिक बोन्डिङ समय चाहनु हुन्छ भने,

१३. ब्याक टु द फ्युचर, १९८५

१४. फ्रोजन, २०१३

१५. द गडफादर, १९७२

१६. द इन्क्रेडिबल्स, २००४

१७. स्टेप ब्रोदर्स, २००८

१८. लिटल मिस सनशाइन, २००६

यदि तपाईं पेट दुख्नेगरी हाँस्न चाहनुहुन्छ भने,

१९. एनिमल हाउस, १९७८

२०. द ब्लु ब्रोदर्स, १९८०

२१. बुकस्मार्ट, २०१९

२२. घोस्टबस्टर्स, १९८४

२३. द ह्याङओभर, २००९

२४. ओल्ड स्कुल, २००३

यदि तपाईं केही डराउने मुडमा हुनुहुन्छ भने,

२५. इभिल डेड २, १९८७

२६. गेट आउट, २०१७

२७. इट, २०१७

२८. सेभेन, १९९५

२९. द विच, २०१५

यदि तपाईं सुपर-डुपर हिरो मुभी हेर्ने मुडमा हुनुहुन्छ भने,

३०. ब्ल्याक प्यान्थर, २०१८

३१. क्याप्टेन अमेरिका, २०१४

३२. द डार्क नाइट, २००८

३३. ओन्डर ओमन, २०१७

३४. सुपरम्यान, १९७८

यदि तपाईं केही ऎतिहासिक फिल्मको मुडमा हुनुहुन्छ भने,

३५. लिङ्कन, २०१२

३६. १९१७, २०१९

३७. हिडन फिगर्स, २०१६

३८. स्ट्रेट आउट कम्प्टन, २०१५

केही मास्टरपिस सिनेमा हेर्न चाहनुहुन्छ भने,

३९. क्यासाब्लान्का, १९४२

४०. चाइनाटाउन, १९७४

४१. सिटिजन केन, १९४१

४२. द डिपार्टेड, २००६

४३. प्यारासाइट, २०१९ (दक्षिण कोरिया)

४४. पल्प फिक्सन, १९९४

४५. फरेस्ट गम्प, १९९४

४६. गन विथ द विन्ड, १९३९

४७. ट्याक्सी ड्राइभर, १९७६

४८. लाइफ इज बिउटिफुल, १९९७

४९. द सशांक रिडेम्सन, १९९४

५०. द बाइसाइकल थिफ, १९४८

५१. इटर्नल सनशाइन अफ द स्पटलेस माइन्ड, २००४

५२. इट्स ओन्डरफुल लाइफ, १९४६

५३. डेड पोयट्स सोसाइटी, १९८९

५४. इन्सेप्सन, २०१०

५५. सेन्डलर्स लिस्ट, १९९३

पुनश्च: यो लिस्ट सक्दो कम्प्लिट बनाउन खोजिएको छ । केही छुट्न गएको लागेमा मेन्सन गर्नुहोला । सबैजना घरमै बसौं, बाहिर कोही नजाऊँ । कोरोना भाइरस आफैँ घरमा आउनेछैन । तपाईँ खोज्दै बाहिर नजानोस् । घरभित्रको समयलाई सदुपयोग गर्नुहोस्, सकारात्मक एवम् आशावान हुँदै सतर्कता अपनाउनुस् । उच्च सतर्कता अपनाऔँ, आतंकित नबनौँ ।

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

प्रतिक्रिया दिनुहोस्