Logo

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू



Spread the love

विश्वभर कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या निरन्तर बढ्दोक्रममा छ । साथसाथै, यसबाट निको भएर घर फर्किनेको संख्या पनि उल्लेखनीय नै रहेको छ । एकातिर त्रासको स्थिती रहेको भएतापनी हाम्रो सतर्कता र सकारात्मक सोचले यसको सामना भने गर्न सकिन्छ ।

नेपाल सरकारले अहिले कोरोनाको कारण देशलाई नै लकडाउनको घोषणा गरेको छ । सबै नेपालीहरू अहिले सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । यस्तो अवस्थामा सेल्फ-क्वारेन्टाइनको बसाईलाई कसरी फलदायी बनाउन सकिन्छ त भन्ने सोचिरहनु भएको छ भने कुनै गज्जबको फिल्म हेर्ने पनि एउटा राम्रो अप्सन हुन सक्छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा हामीले सेल्फ क्वारेन्टाइनको यो फुर्सदिलो समयमा हेर्न सकिने गज्जबका ४५ बलिउड चलचित्रको लिस्ट तयार पारेका छौं । यसमा सन २०१० यता रिलिज फिल्मको मात्रै उल्लेख गरिएको छ ।

१. उडान, २०१०

२. धोबीघाट, २०१०

३. कार्थिक कलिङ कार्थिक, २०१०

४. लभ, सेक्स और धोका, २०१०

५. ब्यान्ड बाजा बारात, २०१०

६. जिन्दगी ना मिलेगी दोबारा, २०११

७. देसी बोइज, २०११

८. रकस्टार, २०११

९. इङ्ग्लिस भिङ्ग्लिस, २०१२

१०. कहानी, २०१२

११. बर्फी, २०१२

१२. ग्याङ्स अफ वासेपुर, २०१२

१३. ए जवानी है दीवानी, २०१३

१४. द लञ्चबक्स, २०१३

१५. भाग मिल्खा भाग, २०१३

१६. टु स्टेट्स, २०१४

१७. पिके, २०१४

१८. चिल्ड्रेन अफ वार, २०१४

१९. हाइवे, २०१४

२०. इश्किया, २०१४

२१. हैदर, २०१४

२२. तमाशा, २०१५

२३. पार्छेद, २०१५

२४. तल्वार, २०१५

२५. मसान, २०१५

२६. अलिगढ, २०१५

२७. पिकु, २०१५

२८. डियर जिन्दगी, २०१६

२९. कपुर एन्ड सन्स, २०१६

३०. पिङ्क, २०१६

३१. नीर्जा, २०१६

३२. उड्ता पञ्जाब, २०१६

३३. दङ्गल, २०१६

३४. साला खडूस, २०१६

३५. न्युटन, २०१७

३६. अ डेथ इन द गञ्ज, २०१६

३७. प्याडम्यान, २०१८

३८. अन्धाधुन, २०१८

३९. तुम्बाड, २०१८

४०. बधाइ हो, २०१८

४१. राजी, २०१८

४२. गल्ली बोए, २०१९

४३. द स्काइ इज पिङ्क, २०१९

४४. आर्टिकल १५, २०१९

४५. उरी, २०१९

(द टेम्पेस्टको सहयोगमा)

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

लकडाउन समय : हेर्नै पर्ने दश बलिउड चलचित्रहरु

लकडाउनमा तनावबाट मुक्त हुन के गर्ने ?

प्रतिक्रिया दिनुहोस्