Logo

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म



Spread the love

विश्वभर कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या निरन्तर बढ्दोक्रममा छ । साथसाथै, यसबाट निको भएर घर फर्किनेको संख्या पनि उल्लेखनीय नै रहेको छ । एकातिर त्रासको स्थिती रहेको भएतापनी हाम्रो सतर्कता र सकारात्मक सोचले यसको सामना भने गर्न सकिन्छ ।

नेपाल सरकारले अहिले कोरोना सतर्कता स्वरुप लकडाउनको घोषणा गरेको छ । सबै नेपालीहरू अहिले सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । यस्तो अवस्थामा सेल्फ-क्वारेन्टाइनको बसाईलाई कसरी फलदायी बनाउन सकिन्छ त भन्ने सोचिरहनु भएको छ भने कुनै गज्जबको फिल्म हेर्ने पनि एउटा राम्रो अप्सन हुन सक्छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा हामीले सेल्फ क्वारेन्टाइनको यो फुर्सदिलो समयमा हेर्न सकिने २५ सुन्दर नेपाली चलचित्रको लिस्ट तयार पारेका छौं । लिस्टलाई सक्दो पुर्ण बनाउने कोसिस गरिएको छ, तर यदि कुनै फिल्म छुटेको यहाँलाई लागेमा प्रतिक्रिया दिनुहोला ।

१. कालो पोथी, २०१५

२. कबड्डी, २०१४

३. टलकजंग भर्सेस टुल्के, २०१४

४. कबड्डी कबड्डी, २०१५

५. लुट, २०१२

६. पशुपतीप्रसाद, २०१६

७. सानो संसार, २००८

८. कागबेनी, २००८

९. कुसुमे रुमाल, १९८५

१०. बसन्ती, २०००

११. दर्पण छाँया, २००१

१२. मेरो एउटा साथी छ, २००९

१३. नुमाफुङ, २००१

१४. मुना मदन, २००३

१५. झोला, २०१३

१६. उमा, २०१३

१७. नोभेम्बर रेन, २०१४

१८. छड्के, २०१३

१९. साँघुरो, २०१३

२०. जात्रा, २०१८

२१. बुलबुल, २०१९

२२. छक्का पञ्जा, २०१६

२३. सेतो सुर्य, २०१६

२४. प्रसाद, २०१८

२५. गोपी, २०१९

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

प्रतिक्रिया दिनुहोस्