Logo

काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ



Spread the love

१२ चैत, वीरगञ्ज । कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आएका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए ।

प्रतिक्रिया दिनुहोस्