Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३९,०४६
संक्रमित
८,०३,५४७
निको भएका
१,७२,४३४
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

अनमोलको नाम जोडेर एक जना किशोरीमाथी दुर्व्यवहार



युवा पुस्ताले निकै रुचाएका अभिनेता अनमोल के.सी । पछिल्लो समय उनको नेपाली फिल्म इन्डस्ट्रीका मात्र नभई देश तथा विदेशमा पनि उनको फ्यान फलोअर्स लाखौँ छन् । विशेषत गरेर उनको फ्यान केटा भन्दा पनि बढी केटी रहेकी छन् ।

फ्यानहारु उनीसँग फोटो खिच्न चाहनेको सङ्ख्य निकै ठुलो रहेको छ । उनको नाममा गलत रुपमा प्रयोग गरेका हुन्छन । यसै फ्यान फलोअर्सका कारण कति ठाउँमा उनको नाम गलत रूपमा पनि प्रयोग भएको खबर बाहिरिइरहन्छन् । त्यस्तै आहिले अनमोलको नाम जोडिएको छ ।

१९ वर्षीय निराजन गिरीले आफू अनमोलको म्यानेजर भन्दै आठ कक्षा पढ्दै गरेकी १४ वर्षीय किशोरीलाई दुर्व्यवहार गरेका छन् । खबर अनुसार गिरीले बेला बेला अरुलाई पनि दुर्व्यवहार गरेका हुन्छन ।

प्रतिक्रिया दिनुहोस्