Logo

अनमोलको नाम जोडेर एक जना किशोरीमाथी दुर्व्यवहार



Spread the love

युवा पुस्ताले निकै रुचाएका अभिनेता अनमोल के.सी । पछिल्लो समय उनको नेपाली फिल्म इन्डस्ट्रीका मात्र नभई देश तथा विदेशमा पनि उनको फ्यान फलोअर्स लाखौँ छन् । विशेषत गरेर उनको फ्यान केटा भन्दा पनि बढी केटी रहेकी छन् ।

फ्यानहारु उनीसँग फोटो खिच्न चाहनेको सङ्ख्य निकै ठुलो रहेको छ । उनको नाममा गलत रुपमा प्रयोग गरेका हुन्छन । यसै फ्यान फलोअर्सका कारण कति ठाउँमा उनको नाम गलत रूपमा पनि प्रयोग भएको खबर बाहिरिइरहन्छन् । त्यस्तै आहिले अनमोलको नाम जोडिएको छ ।

१९ वर्षीय निराजन गिरीले आफू अनमोलको म्यानेजर भन्दै आठ कक्षा पढ्दै गरेकी १४ वर्षीय किशोरीलाई दुर्व्यवहार गरेका छन् । खबर अनुसार गिरीले बेला बेला अरुलाई पनि दुर्व्यवहार गरेका हुन्छन ।

प्रतिक्रिया दिनुहोस्