Logo

बलेले बाजा बजाउँदै लिए प्रिज्मलाई !



Spread the love

युवा पुस्ताले निकै रुचाएको प्रेम जोडी सागर लम्साल ‘बले’ प्रिज्मा खतिवडाले अभिनय गरेको नयाँ गीत ‘बाजा बजाउँदै’ बोलको म्युज्क भिडियो द दिविने म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

Image result for 'बाजा बजाउँदै' (

उनहरुको प्रेम चर्चा अहिले नेपाली मिडिया देखि सामाजिक संजालमा निकै भाइरल भएको छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् भने संगीतकार तथा चर्चित गायक अर्जुन पोख्रेल र सुजाता केसीको स्वर रहेको छ ।

भिडियोमा बले र प्रिज्मासँगै प्रिन्सी खतिवडा र प्रदीप लिम्बूको अभिनय रहेको छ । अर्जुन तिवारीद्वारा छायांकन गरेको भिडियोलाई दीपक बिस्टले सम्पादन गरेका छन् । उक्त भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

भिडियोमा:

https://youtu.be/mGKYwRSE108

प्रतिक्रिया दिनुहोस्