Logo

लकडाउनको तेस्रो दिन : यस्तो देखियो राजधानी (फोटो फिचर)



Spread the love

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन सरकारले लगाएको लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यका सुनसान छ । सरकारको निर्देशनलाई पालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका हुन् ।

लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् ।

लकडाउनको तेस्रो दिनमा यस्तो देखियो राजधानी (फोटो फिचर):

प्रतिक्रिया दिनुहोस्