Logo

कोरोनाको उच्च चपेटामा परेका १० मुलुक



Spread the love


१३ चैत्र, काठमाडौं- चीनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट अहिले विश्व नै आक्रान्त बनेको छ । अहिलेसम्म चार लाख ७५ हजार बढीमा यसको संक्रमण रहेको पुष्टी भईसकेको छ । त्यस्तै २१ हजार तीन सय भन्दा बढीको ज्यान गैसकेको छ । कोरोना १९४ देशमा फैलिसकेको छ । यहाँ तीमध्ये उच्च चपेटामा परेका १० मुलुकहरु यसप्रकार रहेका छन, जहाँ कोरोनाको संक्रमण र मृत्‍यु संख्या उच्च रहेको छ ।

१. चीन: संक्रमित- ८१२८५ मृत्‍यु- ३२८७ घर फर्केका- ७४०५१
२. इटाली: संक्रमित- ७४३८६ मृत्‍यु- ७५०३ घर फर्केका- ९३६२
३.अमेरिका: संक्रमित- ६८५७३ मृत्‍यु- १०७६ घर फर्केका- ४२८
४. स्पेन: संक्रमित- ४९५१५ मृत्‍यु- ३६४७ घर फर्केका- ५३६७
५. जर्मनी: संक्रमित- ३९३५५ मृत्‍यु- २२२ घर फर्केका- ३५४७
६. ईरान: संक्रमित- २९४०६ मृत्‍यु- २२३४ घर फर्केका- ९६२५
७. फ्रान्स: संक्रमित- २५२३३ मृत्‍यु- १३३१ घर फर्केका- ३९००
८. स्विजरल्याण्ड: संक्रमित- ११०२७ मृत्‍यु- १५४ घर फर्केका- १३१
९. बेलायत: संक्रमित- ९५२९ मृत्‍यु- ४६५ घर फर्केका- १३५

१०. दक्षिण कोरिया: संक्रमित- ९२४१ मृत्‍यु- १३१ घर फर्केका- ४१४४

स्रोत:worldometers.info/coronavirus

प्रतिक्रिया दिनुहोस्