Logo

सल्लेरी खबर


रोनाल्डोलाई उत्कृष्ट गोलको अवार्ड

मेसीले गरेको फ्रिकिक गोल र साडियो मानेले गरेको चिप गोललाई पछाडी पार्दै रोनाल्डोको गोल अग्रस्थानमा रहन सफल भएको छ ।

प्रकाशित मिति : 4 June, 2019
राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आईपुगेकी छिन् ।

प्रकाशित मिति : 4 June, 2019
शेयर बजार : साढे तीन अङ्कले घट्यो   

  शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।    

प्रकाशित मिति : 4 June, 2019
थप दुई बु्रमर ल्याउँदै कामपा   

काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर ९यान्त्रिक कुचो ल्याउने भएको छ ।

प्रकाशित मिति : 4 June, 2019
अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो

विश्वकप क्रिकेट अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

प्रकाशित मिति : 4 June, 2019
जोफ्रा र जोसन परे आईसीसीको कारबाहीमा

जरिवाना स्वरुप दुबै खेलाडीको पारिश्रमिकबाट १५ प्रतिशत रकम कटौती गरिने छ ।

प्रकाशित मिति : 4 June, 2019
नाइजेरियामा २० आतङ्ककारी मारिए   

सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।    

प्रकाशित मिति : 4 June, 2019
वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु   

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।    

प्रकाशित मिति : 4 June, 2019
सुदूरपश्चिमद्वारा गण्डकी पराजित  

सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ । 

प्रकाशित मिति : 4 June, 2019
सुडान सङ्कटः आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु   

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ ।         

प्रकाशित मिति : 4 June, 2019
पाकिस्तानको अप्रत्यासित जित   

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।         

प्रकाशित मिति : 4 June, 2019
जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ

प्रकाशित मिति : 4 June, 2019