Logo

सल्लेरी खबर

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस र राजपाले संसद अवरोध गरेका थिए

प्रकाशित मिति : 9 July, 2019
हङकङलाई पराजित गर्दै नेपाल एसीसी यू-१९ इस्टर्न रिजन च्याम्पियन

एसीसी यू-१९ इस्टर्न रिजन २०१९ उपाधि नेपालले लगातार दोस्रो पटक जितेको छ।

प्रकाशित मिति : 9 July, 2019
मेस्सीलाई थप प्रतिबन्ध लगाइने

सन् २०१७ मा रेफ्री अगुस्टोको निर्णयप्रति असहमत हुदा दिएको अभिव्यक्तिलाई लिएर मेस्सीले ४ खेलमा प्रतिबन्ध भोग्नु परेको थियो ।

प्रकाशित मिति : 9 July, 2019
एसिसी यू-१९ क्रिकेट : हङकङद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमै समेटियो ।

प्रकाशित मिति : 9 July, 2019
ग्रीजम्यानको जर्सी नंबर ७ जोआ फिलिक्सलाई

गत सिजन बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यसपटक बार्साको अफर अस्वीकार गरेका ग्रीजम्यान यतिबेला बार्सिलोना आउन चाहिरहेका छन्।

प्रकाशित मिति : 8 July, 2019
च्याम्पियनसिपमा सहभागी हुन जाने राष्ट्रिय कराँते टोलीको बिदाइ

नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 8 July, 2019
श्रीमानले गरे श्रीमतीको ढुंगा हानेर हत्या

पोखरा महानगरपालिका १७ विरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन्।

प्रकाशित मिति : 8 July, 2019
पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।

प्रकाशित मिति : 8 July, 2019
देशभर मनसुन सक्रिय

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 8 July, 2019
दाङका एक युवा ६ दिनदेखि बेपत्ता

दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् ।

प्रकाशित मिति : 8 July, 2019
साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव र समस्याको सामना गर्दै कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणरत् छन् ।

प्रकाशित मिति : 8 July, 2019
अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ ।

प्रकाशित मिति : 8 July, 2019