Logo

सल्लेरी खबर


राष्ट्रपतिद्वारा क्यानडाका लागि नवनियुक्त राजदूतलाई शपथ ग्रहण

राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : 8 May, 2019
यी एयरहोस्टेस जसको कामले पायो चौतर्फी प्रशंसा

दुई दिनअघि विमान दुर्घटना हुदा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी थिइन् ।

प्रकाशित मिति : 8 May, 2019
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथरको कुम्मायक गाँउपालिकामा ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ।

प्रकाशित मिति : 8 May, 2019
पाकिस्तानमा भएको शक्तिशाली बिस्फोटमा ८ जनाको मृत्यु

पाकिस्तानमा मस्जिदबाहिर भएको शक्तिशाली बिस्फोटमा ८ जनाको मृत्यु

प्रकाशित मिति : 8 May, 2019
सन्दीपको दिल्लीले हैदराबादको सामना गर्दै

७ वर्षपछि दिल्लीले इन्डियन प्रिमियर लिगमा पहिलो पटक प्लेअफमा खेल्दैछ। 

प्रकाशित मिति : 8 May, 2019
अष्ट्रेलियालाई विश्वकप अघि ठुलो झट्का !

इंग्ल्यान्ड र वेल्समा आगमी महिना देखी सुरु हुने एक दिवसिय विश्वकप अघि अष्ट्रेलियालाई झट्का लागेको छ ।

प्रकाशित मिति : 8 May, 2019
सावित्रा र अनिताको गोल सेथु विजयी

सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेसंगै सेथु विजयी भएको छ ।

प्रकाशित मिति : 8 May, 2019
लिभरपुल फाइनलमा प्रवेश गरेसंगै बनेका १० एतिहासिक तथ्य

बार्सिलोनामाथि अपत्यारिलो जित निकालेसँगै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

प्रकाशित मिति : 8 May, 2019
पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल

सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ ।

प्रकाशित मिति : 8 May, 2019
अवैध रुपमा मरिचको कारोबार गर्ने दुई जना पक्राउ

२ सय किलो कालो मरिचसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 7 May, 2019
धनगढीबाट विवाहको लागि जाँदै गरेको जिप कञ्चनपुरमा दुर्घटना

जिप दुर्घटना हुँदा पत्रकार सहित ३ जना घाईते भएका छन् ।

प्रकाशित मिति : 7 May, 2019
अमेरिका र ओमानसँगको सिरिज टीयू मैदानमा हुने

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग नेपालले त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

प्रकाशित मिति : 7 May, 2019