Logo

सल्लेरी खबर


नेपालको लगातार दोस्रो जित

मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : 24 April, 2019
सिटीलाई आज शीर्षस्थानमा उक्लिने मौका

लिभरपुललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिने दाउमा रहेको सिटी युनाइटेडविरुद्ध जितको रणनीतिका साथ मैदान उत्रनेछ । खराब नतिजाबाट गुज्रिरहेको युनाइटेड सिटीविरुद्ध सुखद नतिजाको खोजीमा रहनेछ ।

प्रकाशित मिति : 24 April, 2019
ट्याक्टर दुर्घटना हुदा एक कामदारको मृत्यु

बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रकाशित मिति : 24 April, 2019
विप्लवकी नेतृ कल्पना सुवेदी पक्राउ

विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छिन् ।

प्रकाशित मिति : 24 April, 2019
पृथ्वी राजमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

बसको ठककरबाट घाइते अवस्थामा रहेका ग ६ प ३०२९ नम्बर मोटरसाइकल चालक टीकाराम तिमिल्सिनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 24 April, 2019
राष्ट्रिय जनावर गाईलाई छाडा छोड्न नपाइने कानुन सर्वोच्चद्वारा पारित

राष्ट्रिय जनावर गाईको उचित व्यवस्थापन गर्न र त्यसका लागि आवश्यक कानुन बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : 24 April, 2019
विद्यालयको आवश्यक पूर्वाधार व्यवस्थापनका लागि रकम हस्तान्तरण

पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताएका छन् ।

प्रकाशित मिति : 24 April, 2019
नेपालद्वारा मलेसियालाई १ सय ४२ रनको लक्ष्य प्रस्तुत

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन मात्र बनायो ।

प्रकाशित मिति : 24 April, 2019
४० मिनेट विमानस्थल ठप्प पार्दै राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट सम्म ठप्प भएको हो ।

प्रकाशित मिति : 24 April, 2019
सेन लङको इंग्लिस प्रिमियर लिगमा नयाँ कीर्तिमान

वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

प्रकाशित मिति : 24 April, 2019
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन

बिगत दुई बर्षदेखि क्यान्सर र निमोनियासंग लडिरहेका पूर्वमन्त्री ताम्राकारको निधन भएको छ

प्रकाशित मिति : 23 April, 2019
प्रधानाध्यापकसहित ३ जना पदमुक्त

प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग गरेको भन्दै प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई नेपाली सेनाले बर्खास्त गरेको छ ।

प्रकाशित मिति : 23 April, 2019