Logo

सल्लेरी खबर

साफ यू–१५ : बंगलादेशविरुद्ध नेपाली युवा टोलि ‘गर या मर’को अवस्थामा

खेल दिउसो ३ः१५ बाट कल्याणी रंगशालामा सुरु हुनेछ ।

प्रकाशित मिति : 27 August, 2019
नेपाली यू १९ टोली टस हारेर पहिला ब्याटिङ गर्दै

वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ ।

प्रकाशित मिति : 27 August, 2019
जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको राष्ट्रिय टोलि स्वदेश फर्कंदै

विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलमा जोहोर दारुलसँग १–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : 27 August, 2019
चीन–अमेरिका वार्ता चाँडै सुरु हुन्छ – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः सुरु हुने बताएका छन् ।

प्रकाशित मिति : 27 August, 2019
पैसा खाएको साबित भए पत्रकारिता नै छाड्न तयार छु : रवि लामिछाने

पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ

प्रकाशित मिति : 27 August, 2019
कपालको बनावटबाट नै थाहा पाउनुहोस् युवतीको स्वभाव

केटीहरुले आजकल फेसन र आफ्नो इच्छाका अनुसार कपाल लामो, स्ट्रेट, कर्ली तथा छोटो गरेर राखेका हुन्छन् ।

प्रकाशित मिति : 26 August, 2019
नेपालको डारुल टाजिमबिरुद्ध प्लेइङ–११ सार्बजनिक

प्रशिक्षक जोहान कालिनले मुख्य स्टाइकरको जिम्मेवारी विमल घर्तिमगरलाई दिँदा गोलकिपरको जिम्मेवारी भने विकेश कुथुलाई दिएका छन् ।

प्रकाशित मिति : 26 August, 2019
पुरूषको भन्दा महिलाको मस्तिष्क धेरै तीब्र चल्छ

महिलाहरुले बीस वर्ष पहिले आफूले लगाएको लुगालाई समेत सम्झेका हुन्छन् भने लुगा नहेरिकन पुरुषलाई हिजो लगाएका लुगाहरु समेत याद रहँदैन ।

प्रकाशित मिति : 26 August, 2019
यस्ता छन् भुइँमा सुत्दा हाम्रो शरीरलाई पुग्ने फाइदाहरु

पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा बेडमा नै सुत्न रुचाउँछौ ।

प्रकाशित मिति : 26 August, 2019
फाती ला लिगाको इतिहासमा कम उमेरमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी

यति चाडै पहिलो टोलीमा पर्ने सम्भावना नभएपनि कप्तान मेस्सी, लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि उनले मौका पाएका हुन् ।

प्रकाशित मिति : 26 August, 2019
वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारत विजयी

भारतले घरेली टोलि वेष्ट इन्डिजलाई ३१८ रनको भारी अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : 26 August, 2019
स्टोक्सको शतकसँगै इंग्ल्यान्डको रोमाञ्चक जित

घरेलु टिम इंग्ल्यान्डले १ विकेटको रोमाञ्चक जित निकालेको हो।

प्रकाशित मिति : 26 August, 2019