Logo

सल्लेरी खबर

सिन्धुपाल्चोकको कारागारमा क्षमता भन्दा पन्ध्र गुणा कैदीबन्दी

ठाउँ अभावले सिन्धुपाल्चोकको कारागारमा क्षमता भन्दा पन्ध्र गुणा कैदीबन्दी राखिएको छ ।

प्रकाशित मिति : 29 June, 2019
जापानमा चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ ।

प्रकाशित मिति : 29 June, 2019
कोलोम्बियालाई पराजित गर्दै चिली सेमिफाइनलमा प्रवेश

टाइब्रेकरमा कोलोम्बियालाई ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा स्थान बनाएको हो ।

प्रकाशित मिति : 29 June, 2019
पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 29 June, 2019
दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको छ

प्रकाशित मिति : 29 June, 2019
प्रधानमन्त्रीद्वारा कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति : 29 June, 2019
तनहुँका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

प्रकाशित मिति : 29 June, 2019
विश्वकप क्रिकेट : पहिले ब्याटिंग थालेको श्रीलंका धरापमा

कप्तान दिमुथ करुणारत्नेले खाता नै नखोली फर्किए ।

प्रकाशित मिति : 28 June, 2019
बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : 28 June, 2019
पाँच वर्षदेखि रोकिएको राहुघाटकाे काम बल्ल सुरु

ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । 

प्रकाशित मिति : 28 June, 2019
मलेसियासँग नेपालले टी-ट्वान्टी सिरिज खेल्ने

नेपालले आगामी जुलाईमा मलेसियाको घरेलु मैदानमा दुई खेलको सिरिज खेल्ने भएको हो ।

प्रकाशित मिति : 28 June, 2019
विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर पहिला फिल्डिङ गर्दै

दक्षिण अफ्रिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : 28 June, 2019