Logo

सल्लेरी खबर

नेपाली महिला फुटबल टोली तेस्रो स्थानमा चित्त बुजाउदै स्वदेश फिर्ता

ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

प्रकाशित मिति : 11 April, 2019
जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते

बँदेलले आक्रमण गर्न थालेपछि पशुपतिनगरस्थित सशस्त्र प्रहरी बलले कुनै सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयहरुले बेसमा ढुङ्गा मुढा प्रहार गर्दा ढुङ्गा लागेर सहायक हवल्दार अनिल झा घाइते भएका प्रहरीले जनाएको छ

प्रकाशित मिति : 11 April, 2019
चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरुलाई सास्ती

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका विभिन्न ठाउँहरुबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

प्रकाशित मिति : 11 April, 2019
रोनाल्डोको च्याम्पियन्स लिगमा बेग्लै पहिचान

च्याम्पियन्स लिग होस् या नकआउट चरणमा अन्य क्लबहरुसँग तुलना गर्दा होस् रोनाल्डोको गोल संख्या भने शीर्ष स्थानमा छ।मेसी भने रोनाल्डोलाई पछाई रहेका छन् ।

प्रकाशित मिति : 11 April, 2019
किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको टिसी स्पोर्ट्सबाटै खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलरक्षक किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट नै खेल्ने छन् ।

प्रकाशित मिति : 11 April, 2019
डिएगो कोस्टालाई ८ खेलमा प्रतिबन्ध लगाउने प्रबल सम्भावना

कोस्टाले रेफ्रीलाई गालि गरेका कारण ४ खेल र रेफ्रीलाई हातपात गर्न खोजेका कारण ४ खेल गरि कुल ८ खेल गुमाउने सम्भावना उच्च रहेको छ ।

प्रकाशित मिति : 11 April, 2019
पूर्वराजाको गाडीको ठक्कर बाट एक जनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल पुर्‍याएर फर्किदै गरिरहेको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु र अर्का १ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 11 April, 2019
किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सको रोमान्चक जित

पन्जाब माथि राहुलले सानदार शतक प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त नहुदा मुम्बई संग पन्जाबले ३ विकेटले हार बेहोर्नु पर्यो ।

प्रकाशित मिति : 11 April, 2019
सातौँ सिएसआइटी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो न्यु समिट कलेज

सातौँ सिएसआइटी क्रिकेट प्रतियोगिताको च्याम्पियन न्यु समिट कलेज बन्न सफल भएको छ ।

प्रकाशित मिति : 10 April, 2019
स्कुटर चोरीको आरोपमा ५ जना पक्राउ

स्कुटर चोरीको आरोपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 10 April, 2019
आफ्नै घरको छानाबाट खसेर एकको मृत्यु

आफ्नै घरमा सुतिरहेको बेला एक्कासी छानोबाट खसेको टायल टाउकोमा लाग्दा गम्भीर घाइते सदाको उपचारको क्रममा बुधबार विहान मृत्यु भएको हो

प्रकाशित मिति : 10 April, 2019
बार्सिलोना भर्सेस म्यानचेस्टर युनाइटेड

घरेलु टोली युनाइटेड बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

प्रकाशित मिति : 10 April, 2019