Logo

सल्लेरी खबर

कर्णाली प्रिमियर लिग आगामी वैशाखबाट सुरु हुने

दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आगामी बैशाख १२ गते देखी २१ गते सम्म चल्ने छ

प्रकाशित मिति : 10 April, 2019
ह्यारी केनले जारी सिजनका बाँकी खेलहरु गुमाउने प्रबल सम्भावना

सिटीका फावियन डेल्फले ट्याकल गर्ने क्रममा मैदान बाहिर पुगेका केनको एन्कलमा चोट लागेको थियो ।

प्रकाशित मिति : 10 April, 2019
आयक्स विरुद्धको खेलमा रोनाल्डोले खेल्ने पक्का

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आयक्स विरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलका लागि सुरुवाती रोजाईमा पर्ने पक्का भएको छ ।

प्रकाशित मिति : 10 April, 2019
कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : 10 April, 2019
इन्डोनेसिया माथि नेपालको सान्त्वना जित

पहिलो दुई खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा भने जित हात परेको छ ।

प्रकाशित मिति : 9 April, 2019
अर्जेन्टिनाको राष्ट्रिय फूटबल टिमका प्रशिक्षक गम्भीर घाइते

अर्जेन्टिनाको राष्ट्रिय टिमका प्रशिक्षक लियोनल सेबास्टियन स्कालानीलाई मंगलबार बिहान साइकल चलाइरहँदा कारले ठक्कर दिएको हो ।

प्रकाशित मिति : 9 April, 2019
आज उपाधि दावेदार चेन्नई र कोलकाता आमने सामने हुने

चेन्नई महेन्द्र सिंह धोनी र कोलकता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने छन् ।

प्रकाशित मिति : 9 April, 2019
पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने निश्चित

विश्वकप जितेका पोग्वाको युनाइटेड यात्रा यति मै सिमित रहेको र नयाँ सिजनमा उनी मड्रिड जाने पक्का भएको फ्रान्स फुटबलले जनाएको छ ।

प्रकाशित मिति : 9 April, 2019
खुकुरी देखाएर ३ लाख लुटपाट

राजधानीको जोरपाटी स्थित पाथीभरा मनि ट्रान्सफरमा लुटपाट भएको छ ।

प्रकाशित मिति : 9 April, 2019
अलराउण्ड क्रिकेटर साम कुर्रान आउँदो विश्वकप क्रिकेट खेल्ने आशमा

दिल्ली क्यापिटल्स विरुद्धको खेलमा ह्याट्रिक लिएपछि कुर्रान एक्कासी चर्चामा आएका हुन्।

प्रकाशित मिति : 9 April, 2019
मेसी र रोनाल्डो च्याम्पियन्स लिगको फाइनलमा भिड्ने सम्भावना

क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी पनि यस सिजनको च्याम्पियन्स लिगको उपाधि आआफ्नो कब्जा पार्न चाहन्छ ।

प्रकाशित मिति : 9 April, 2019
युरोपेली फुटबलमा ६ खेलाडी जसले यो सिजन फेरी खेल्ने छैनन्

उपाधि भिडन्तको अन्तिम मोडसम्म आइपुग्दा टोलीहरुको प्रतिस्पर्धा निक्कै रोमान्चक बन्दै गइरहेको छ केहि महत्त्वपूर्ण खेलाडीहरु भने चोटका कारण उपस्थित हुने छैनन् ।

प्रकाशित मिति : 9 April, 2019