Logo

सल्लेरी खबर

मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि १२६ संस्थाले दिए आवेदन

मलेसियासँग नयाँ राेजगार सहमति भएसँगै अब मापदण्ड पूरा गरेका जुनसुकै संस्थाले समेत कामदारकाे स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्

प्रकाशित मिति : 8 April, 2019
सन्दीपले लिए मोइन अलीको विकेट

सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : 7 April, 2019
भिर काट्ने क्रममा पहरा फुट्दा जेसिवी सहित चालक पुरिए

सडक खन्ने क्रममा पहरा खस्दा ताप्लेजुङमा चालक सहित जेसीबी मेसिनलाई नै पुरेको छ ।

प्रकाशित मिति : 7 April, 2019
नेपालमा सारस संरक्षणका लागि भएको प्रयास विश्वमै उदाहरणीय: अमेरिकी चराविद

सारस कृषकको राम्रो साथी मात्र नभएर खाद्यान्न र अन्नबाली उब्जनी बढाउन सहयोग गर्ने भएकोले सबै मिलेर यस्को संरक्षणमा ध्यान दिनु पर्छ

प्रकाशित मिति : 7 April, 2019
सेती नदीमा डुवेर बेपत्ता प्राविधिकको शव एक सातापछि भेटियो

एकसाता अघि सेती नदीमा डुवेर बेपत्ता दीपेन्द्र ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको छ ।

प्रकाशित मिति : 7 April, 2019
भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

सरकारले भिक्षु अश्वघोष महास्थविरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 7 April, 2019
कागमा बर्डफ्लुको संक्रमण भएको भेटिएसंगै संक्रमित ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञकाे सुझाव

काठमाडौँका विभिन्न ठाउँको कागहरुमा पनि बर्ड फ्लूको संक्रमण भेटियो

प्रकाशित मिति : 7 April, 2019
डर्टमन्डलाई भारी गोल अन्तरले हराउदै बायर्न शीर्षस्थानमा

फराकिलो जितसँगै साविक विजेता बायर्न म्युनिख एक अंकको अग्रता कायम गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : 7 April, 2019
एइबार माथि रियलको कठिन जित

स्पेनिस ला लिगा अन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडले शनिबार राति एइबार माथि २–१ को कठिन जित निकालेको हो।

प्रकाशित मिति : 7 April, 2019
मेस्सी र सुआरेजको गोलसँगै एटलेटिको पराजित

एट्लेटिको १० खेलाडीमा समेटिएपनि बार्सिलोनाको फाइदा उठाउने प्रयास भने लगातार असफल बनिरह्यो

प्रकाशित मिति : 7 April, 2019
रोनाल्डोविनै युभेन्टसको सहज जित

सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ। 

प्रकाशित मिति : 7 April, 2019
ब्राइटनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 7 April, 2019