Logo

सल्लेरी खबर

आमाले पब्जी नखेल भन्दा छाेराले गरे आत्महत्या

आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण एक बालकले गरे आत्महत्या

प्रकाशित मिति : 7 April, 2019
वर्षाका कारण कर्णाली राजमार्गका सड़कखण्डहरु अवरुद्ध

शनिबार बेलुका परेको भारी वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न सड़कखण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 7 April, 2019
प्रहरीले चलाएको गोली लागि एक स्थानीय घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीले चलाएको गोली लागि एक स्थानीय घाइते भएका छन् ।

प्रकाशित मिति : 5 April, 2019
अब स्मार्टफोनमा फेसबुक, इन्स्टा र म्यासेन्जर बन्द हुनेछ

अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ ।

प्रकाशित मिति : 5 April, 2019
भिक्षु अस्वघोष उपचारका क्रममा निधन

बुद्धदर्शन र साहित्यको प्रबर्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ ।

प्रकाशित मिति : 5 April, 2019
सरकारी चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिए

प्रधानमन्त्री स्वयंमले गरेको प्रतिबद्धताको विपरीत बलजफती समायोजन गरेको भन्दै संघले आजबाट आकस्मीक बाहेक सबै सेवा ठप्प पारेका छन् ।

प्रकाशित मिति : 5 April, 2019
ललितपुरमा ट्रकले किचेर दुई जनाको मृत्यु

ट्रकका चालक फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रकाशित मिति : 5 April, 2019
उपाधि विहीन बन्दै नेपाली फुटसल टोली घर फर्कियो

अर्जेन्टिनामा जारी १२औ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ।

प्रकाशित मिति : 5 April, 2019
मेसी, जो फ्रिकिकलाई पेनाल्टीझैं बनाउन खपिस

बार्सिलोनाको कप्तान लिओनेल मेसीले जारी सिजनमा फ्रिकिकबाट मात्र गोल गरेका छन् ।

प्रकाशित मिति : 5 April, 2019
स्थगित भएकाे एसईई परीक्षा आजदेखि सुरु

प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि प्रदेश- २ मा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आजदेखि सञ्चालन भएको छ ।

प्रकाशित मिति : 5 April, 2019
‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु

लालिगुरासको राजधानीको उपनामले परिचित यो क्षेत्रमा घुम्न आउने पर्यटकले उच्च पहाडी वातावरण साथै यो वातावरणमा पाईने जंगली सुन्दरता र लेकाली जनजीवनमा रमाउन पाउनेछन् ।

प्रकाशित मिति : 5 April, 2019
काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी

लाजिम्पाट स्थित एक घरमा आगलागी हुँदा निसास्एिर एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 5 April, 2019