Logo

सल्लेरी खबर

ईरानका राष्ट्रपति हसन रुहानीद्वारा ईरानमा २ कराेड ५० लाख संक्रमित भएकाे अनुमान

रुहानीले बताएको आंकडा आधिकारिक आंकडाको तुलनामा अत्याधिक रहेको छ ।

प्रकाशित मिति : 18 July, 2020
२४ घण्टा याता नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ह्यातै घट्यो

याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार ५ सय २ पुगेकाे छ ।

प्रकाशित मिति : 18 July, 2020
नेकपाको केन्द्रीय सचिवालय बैठक सुरु

सचिवालय बैठक बस्नुअघि दिउँसो एक बजेबाट ओली र प्रचण्डबीच बालुवाटारमै करिब दुई घण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : 18 July, 2020
मकवानपुरमा बेवारिसे शव फेला

नदीको भूमरीमा शव फेला परेको थियो ।

प्रकाशित मिति : 18 July, 2020
कर्णाली प्रदेशमा थप ४ जनामा संक्रमण

यससँगै कर्णाली प्रदेशमा कोरोना भाइरसबाट १ हजार ७ सय ३७ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ५ सय १० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : 18 July, 2020
कोरोना महामारीले देशबीचको असमानतालाई देखायो– डब्ल्यूएचओ प्रमुख

एकले अर्कालाई नबुझेकाले भाइरस विरुद्ध ठोस कदम चाल्न सकेनन् । विकसित देशले गरिब देशको सहयोगका लागि पर्याप्त कदम उठाएनन् ।

प्रकाशित मिति : 18 July, 2020
मास्क लगाउन अनिवार्य गर्न सक्दैनौँ –ट्रम्प

ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आइरहेका थिए । बितेको शनिबार उनी पहिलो पटक मास्कमा देखिएका थिए ।

प्रकाशित मिति : 18 July, 2020
विश्वभर कोरोना भाइरसबाट मर्नेहरुको संख्या ६ लाख नाघ्यो

अमेरिका र ब्राजिलमा मर्नेहरुको संख्यामात्र दुई लाखभन्दा धेरै रहेको छ ।

प्रकाशित मिति : 18 July, 2020
करेन्ट लागेर एक किशोरको मृत्यु

जिल्लाको गोदावरी नगरपालिका–५ मा निर्माण भइरहेको गेटा मेडिकल कलेजमा करेन्ट लागेर १७ वर्षीय रविन्द्र बमको मृत्यु भएको हो ।

प्रकाशित मिति : 18 July, 2020
एडगर एलन पोका दुई कविता

फेरि मेरो बालापनमा प्रचण्ड जीवनको बिहानीहरूमा

प्रकाशित मिति : 18 July, 2020
युगाैँ हिँडिसकेकाे बाटाे

मनमा पुरा नभएको रहर कति छ ? ओठमा नखिल्खिलाएको हाँसो कति छ ? अचेल त साना जस्तो जिद्दी गर्न मन लाग्छ र ? यति बुढा भयौ के बाआमाको याद आउँछ

प्रकाशित मिति : 18 July, 2020
बिहेकाे बाजा

‘एइ मोरी! अर्को बुधबार त यसै गरी तेरो सुलभ पनि बेउलो भएर आउँछ, अनि भोलिपल्ट…….. संरचना ! हामीलाई पनि सम्झन्छेस् के !’

प्रकाशित मिति : 18 July, 2020