Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

गुल्मी पहिरो अपडेट: दुई जनाको ज्यान गयो, ६ जना घाईते एक बेपत्ता, उद्दारमा कठिनाइ।

हेलिकप्टर मार्फत काठमाडौं उपचारको लागि लैजाने तयारी भएता पनि मौसमका कारण समस्या पैदा भएको उपाध्यक्ष खत्रीले उल्लेख गरिन् ।

प्रकाशित मिति : 3 July, 2020
रासायनिक मलमा जनप्रतिनिधिकै मनपरी, रोकिएन कालोबजारी, निर्णय कागजमै सीमित

गत बैशाख २२ गते धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले सल्लेरी खबरसँग धुर्कोट गाउँपालिकाभित्र युरिया प्रतीकेजि २३ र डिएपी ५० रुपैयाँभन्दा बढीमा बेच्न नपाइने जानकारी दिएका थिए ।

प्रकाशित मिति : 3 July, 2020
पहिरोमा परि गुल्मीमा १८ महिने शिशुको ज्यान गयो, दुई बेपत्ता

पहिरोमा परि गुल्मीमा १८ महिने शिशुको ज्यान गयो, दुई बेपत्ता

प्रकाशित मिति : 3 July, 2020
कुमाल समुदायको आयस्तर वृद्धिको लागि इस्मामा कटहर र कुखुरा वितरण

पिछडिएको समुदायलाई आत्मनिर्भर बनाउने र गाउँपालिकालाई कृषि क्षेत्रमा अब्बल बनाउने आफूहरुको उद्देश्य रहेको उपाध्यक्ष खत्रीले उल्लेख गरिन् ।

प्रकाशित मिति : 2 July, 2020
गुल्मीमा रिपोर्ट नआउँदै नेगेटिभ भनेर पठाइयो, घर गएको अर्को दिन कोरोना पोजेटिभ

गुल्मीमा रिपोर्ट नआउँदै नेगेटिभ भनेर पठाइयो घर, घर गएको अर्को दिन कोरोना पोजेटिभ

प्रकाशित मिति : 2 July, 2020
२३ वर्ष बितिसक्दा पनि बनेन स्वास्थ्य चौकीको भवन, वडा अध्यक्ष भन्छन् ‘भवन पर्यो भन्दाभन्दै परेन’

२३ वर्ष बितिसक्दा पनि बनेन स्वास्थ्य चौकीको भवन, वडा अध्यक्ष भन्छन् 'भवन पर्यो भन्दाभन्दै परेन'

प्रकाशित मिति : 1 July, 2020
अविरल वर्षाका कारण गुल्मीमा १७ घर विस्थापित

जिल्लाको रेसुङा नगरपालिकाका १३ घर,गुल्मी दरवार गाउँपालिका दुई तथा कालीगण्डकी र मदाने गाउँपालिका एक/एक घर परिवार विस्थापित भएको बताईएको छ ।

प्रकाशित मिति : 29 June, 2020
गुल्मीमा अवैध काठसहित ट्याक्टर पक्राउ

सोमवार साँझ लु ४ त १३७१ नम्वरको ट्याक्टरबाट ६४,२६ क्यु फिटको ३५ थान सालको काठ बरामद गरिएको हो ।

प्रकाशित मिति : 29 June, 2020
गुल्मीमा ट्याक्टर दुर्घटना एक मृत्यु एक घाइते

गुल्मीमा ट्याक्टर अनियंत्रित भैइ दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन ।

प्रकाशित मिति : 29 June, 2020
तरुण दल गुल्मी र नेविसंघको पहलमा स्वास्थ्यकर्मीलाई पिपिई प्रदान

तरुण दल गुल्मी र नेविसंघको पहलमा स्वास्थ्यकर्मीलाई पिपिई प्रदान

प्रकाशित मिति : 28 June, 2020
८६ केजी गाँजासहित वडाध्यक्ष घरबाटै पक्राउ

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङले आज बिहान पक्राउ गरेको हो ।

प्रकाशित मिति : 26 June, 2020
इस्माले बनायो ३२ बेडको आइसोलेशन कक्ष

इस्माले बनायो ३२ बेडको आइसोलेशन कक्ष

प्रकाशित मिति : 25 June, 2020