Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

गुल्मी दुर्घटना अप्डेट : मृत्यु हुनेको संख्या दुई पुग्यो

गुल्मी दुर्घटना अप्डेट : मृत्यु हुनेको संख्या दुई पुग्यो

प्रकाशित मिति : 20 June, 2020
गुल्मीमा पहिरोले जिप पुरिंदा एकको मृत्यु, दुई गम्भीर सहित पाँच जना घाईते

घाइतेहरूलाई उपचारकाे लागि सन्धिखर्क पठाइएकाे छ ।

प्रकाशित मिति : 20 June, 2020
सरकारी जागिर छाडेर बाख्रापालन

नेपालमै सङ्घर्ष गरिरहेँ । आज पनि सङ्घर्ष गरिरहेको छु । जसका कारण म स्वतन्त्र छु ।

प्रकाशित मिति : 20 June, 2020
गोर्खा भर्ती सैनिकबारे विप्लवको आपत्ति, पैसाका लागि युवा नबेच्न सरकारलाई आग्रह

नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 20 June, 2020
गुल्मीमा आरडीटी पोजेटिभ देखिएका पुरुषको निधन ।

उनले लामो सयमदेखि पक्षघात रोगको उपचार गराइरहेका थिए ।

प्रकाशित मिति : 19 June, 2020
क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

प्रकाशित मिति : 17 June, 2020
गुल्मीमा काङ्ग्रेसका पाटी सभापति नै नेकपामा प्रवेश

जति बेला पनि एमाले भनेर शंका गर्ने हुँदा आफू नेकपामा प्रवेश गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 17 June, 2020
अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या

जेठ १४ गते उनी भारतको पन्जाबबाट आइ सोही वडाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रकाशित मिति : 17 June, 2020
गुल्मीमा कोरोना संक्रमितकाे संख्या ३२ पुग्यो, कुन स्थानीय तहमा कति ?

संक्रमितहरूमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने दुई जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : 16 June, 2020
अपांग मैत्री बन्दै मालिका गाउँपालिका

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका अपांग मैत्री गाउँपालिका बन्दै गइरहेको छ ।

प्रकाशित मिति : 16 June, 2020
नेपाली काङ्ग्रेस गुल्मीद्वारा सुरक्षाकर्मीलाई पिपिई वितरण

नेपाली काङ्ग्रेस गुल्मीद्वारा सुरक्षाकर्मीलाई पिपिई वितरण

प्रकाशित मिति : 15 June, 2020
गुल्मीकाे मुसिकाेटमा एकैदिन थपिए १० कोरोना सङक्रमित, २७ पुग्यो गुल्मीमा सङक्रमितकाे सङ्ख्या

गुल्मीकाे मुसिकाेटमा एकैदिन थपिए १० कोरोना सङक्रमित, २७ पुग्यो गुल्मीमा सङक्रमितकाे सङ्ख्या

प्रकाशित मिति : 15 June, 2020