आइसेक इन काठ्माण्डौको नेतृत्वमा बाल कलाकार कार्यक्रम आयोजना हुँदै।
“AIESEC ” दोस्रो विश्वयुद्ध पछि १९४८ मा स्थापना भई “Peace and Fulfillments of Humankind’s Potential ” को लक्ष लिई अघि बढिरहेको र हालसम्म विभिन्न ११० भन्दा बढी देशहरूमा सञ्चालन हुँदै
प्रकाशित मिति : 27 April, 2022