Logo

रसिक राज

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

मेराकी कालोप्सीया

हामीलाई मन पर्ने शासक हाम्रो जस्तै चरित्रको हुन्छ । हामीलाई मन पर्ने ईश्वर पनि हाम्रो जस्तै चरित्रको हुन्छ ।

प्रकाशित मिति : 28 September, 2019
मृत्यु बिर्सेको जीवन

दुई फरक बाटो त कतै न कतै गएर भेटिने सम्भावना रहन्छ । तर दुई दिशामा दौडिएको एउटै बाटो फेरी कहिले भेटिँदैन ।

प्रकाशित मिति : 20 September, 2019
प्रथम व्यक्ति

मृतकका गालामा बसेका आँसुका निशान कसले पढ्छ होला?

प्रकाशित मिति : 13 September, 2019
गन्थन- गुन्द्रुक

मान्छेहरु- कच्चा पदार्थ हुन्, मान्छेहरु- मेसिन हुन्, मान्छेहरु- उत्पादन हुन्, मान्छेहरु-उपभोग्ता हुन्, मान्छेहरु- व्यापार हुन् ।

प्रकाशित मिति : 6 September, 2019
राता पखेटा

मलाई भर्खर याद आयो – आज नै एउटा लेख लेख्नु छ । भित्ताको घडी ५:५४ मा अट्कीएको ५ दिन भइसक्यो । हातको घडीमा भने भोलि हुन मात्र ३३ मिनेट बाकी

प्रकाशित मिति : 22 June, 2019
फन्को

लड्खडाउदै शून्यताको सहरमा म गुनगुनाउँदै अर्थहीन सम्वाद आफैसँग बढ्दै छु । निरन्तर खोज्दैछु एक सृजनशील परिपक्व हात, जसले टाल्न सकोस् मेरो पंचर भएको हृदय ।

प्रकाशित मिति : 14 June, 2019
पुरानो साथी

जोसँग बस्थें, ती आफ्ना थिएनन् । जो आफ्ना थिए, उनीहरुसँग बस्न पाइएन ।

प्रकाशित मिति : 7 June, 2019