Logo

साजन घिमिरे

यातायात मन्त्रीकै सवारीमा ट्राफिक प्रहरीको ह्वील लकर, कति भयो जरिवाना ?

प्रहरीले बताए अनुसार पार्किङ निषेधित क्षेत्रमा रहेको उक्त गाडीमा मन्त्रि थिएनन् । तर, उक्त गाडी मन्त्रिले नै चढ्ने गरेको पुष्टि भएको छ ।

प्रकाशित मिति : 28 August, 2019
रबिलाई रिहाइ पछिका अंकुश, भिडियो स्रोत अझै अस्पष्ट

पत्रकार रवि लामिछानेले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे सार्वजनिक सञ्चार माध्यममा बोल्न नपाउने भएका छन् ।

प्रकाशित मिति : 28 August, 2019
मिलेन बार्सिलोना र पिएसजीको कुरा, नेयमारको विषय अझै कठिन

बार्सिलोनाले अर्को सिजन नेयमार किन्ने सहित गरेका प्रस्तावहरू अपुर्ण रहेको भन्दै पिएसजीले प्रस्ताव अस्विकार गरेको बताइएको हो ।

प्रकाशित मिति : 21 August, 2019
बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

पहिलो हाफमा अग्रता जोगाए पनि युनाईटेडले दोश्रो हाफमा अग्रता जोगाउन सकेन । दोश्रो हाफ सुरू भएको १० मिनेटमा वुल्भरह्याम्प्टनका रूबेन नेभेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

प्रकाशित मिति : 20 August, 2019
डेम्बेले पुनः घाईते, कति समय रहन्छन् मैदान बाहिर ?

बार्सिलोनाका मेसी र स्वारेज घाईते नै रहेका छन् । मेसीले घाईते नै भएर ला लिगाको पहिलो खेल गुमाउँदा स्वारेजले पहिलो खेलको पहिलो हाफमै चोट बोकेका थिए । 

प्रकाशित मिति : 20 August, 2019
पीएसजी छोड्न आतुर नेयमार, बार्सिलोना सकारात्मक

पिएसजीले फ्रेन्च लिगका २ खेल खेलिसक्दा पनि नेयमार पिएसजीको खेलमा सहभागि भएका छैनन् ।

प्रकाशित मिति : 19 August, 2019
ला लिगामा सेभिल्लाको सुखद सुरूवात

ला लिगाका अन्य खेलहरूमा एथ्ललेटिको मड्रिड, डिपोर्टिभो आलाभेस तथा रियल भालाडोलिडले आ–आफ्ना खेलमा जित निकाले ।

प्रकाशित मिति : 19 August, 2019
रियल मड्रिडको सहज जित

रियलका लुका मोड्रिच ५६ मिनेटमा सिधा रातो कार्ड खाँदै बाहिरिएका थिए । 

प्रकाशित मिति : 18 August, 2019
लिभरपुलले जित्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटि

प्रतिस्पर्धात्मक हुँदै बराबरीमा सकिएको खेलमा सिटीका लागि सर्जियो अगुएरोको नाममा १/१ गोल रह्यो । त्यसै गरी टोटनह्यामका लागि एरिक लमेला तथा लुकास मोउराले १/१ गोल गर्न सफल भए । 

प्रकाशित मिति : 18 August, 2019
प्रिमियर लिगमा आर्सनलको दोश्रो जित

६४ मिनेटमा अबुमियाङले गोल गर्दा आर्सनल २–१ ले अगाडी रह्यो । त्यसैगरी,  बाँकी रहेको समयमा दुबै टोलिबाट गोल हुन नसक्दा आर्सनल २–१ ले विजयी भयो । 

प्रकाशित मिति : 17 August, 2019
काैटिन्हो बायर्न म्युनिखमा अनुबन्धित

बार्सिलोनाबाट नेयमार पिएसजी गएपछि उनको स्थानका लागि भनेर कौटिन्हो भित्र्याएको थियो  ।

प्रकाशित मिति : 17 August, 2019
११ वर्षपछि हार्यो बार्सिलोना

यो भन्दा पहिले बार्सिलोना २००८ मा पेप ग्वार्डिओलाको प्रशिक्षणमा नुमान्सियासँग १–० गोलले नै पराजित भएको थियो ।  

प्रकाशित मिति : 17 August, 2019