Logo

साजन घिमिरे

बार्सिलोनाको स्क्वाड सार्वजनिक, मेसी बिनाको पहिलो ला लिगा खेल

आजको खेलका लागि बार्सिलोनाले २० सदस्यीय नाम सार्वजनिक गरेको छ । जसमा चोट बोकेका मेसीको नाम भने समेटिएको छैन् । 

प्रकाशित मिति : 16 August, 2019
पेनाल्टीमा चेल्सी चुक्दा लिभरपुलको पोल्टामा सुपरकप

खेलको निर्णायक पेनाल्टीमा चेल्सीका टामी अब्राहम चुक्दा लिभरपुलको हातमा उपाधि गयो । 

प्रकाशित मिति : 15 August, 2019
एलिसन केही खेलमा अनुपस्थित रहने

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जनाए अनुसार अब एलिसनले चेल्सीविरूद्ध हुने युरोपियन सुपरकपको खेल गुमाउनेछन् । 

प्रकाशित मिति : 13 August, 2019
रोमासँग रियल मड्रिड पराजित

रियलका लागि मार्सेलो र कासिमिरोले १–१ गोल गर्दा रोमाका लागि इडेन जेको र डिएगो पेरोटिले समान १–१ गोल गरे । 

प्रकाशित मिति : 12 August, 2019
म्यानचेस्टर युनाईटेडको शानदार सुरूवात

बलमा धेरै प्रभुत्व जमाए पनि गोल गर्न नसक्दा म्यानचेस्टरको घरेलु मैदानमा चेल्सी हार व्यहोर्न बाध्य भयो । 

प्रकाशित मिति : 12 August, 2019
नापोलीविरूद्ध बार्सिलोना विजयी, ग्रिजम्यानले पनि खोले गोलको खाता

खेलको ५८ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोश्रो गोल गरे भने ६३ मिनेटमा उसमान डेम्बेलेले १ गोल थप्दै बार्सिलोनालाई सहज जित दिलाए । 

प्रकाशित मिति : 11 August, 2019
एथ्लेटिको मड्रिडसँग हार्यो जुभेन्टस

खेलको २४ औँ मिनेटमा एथ्लेटिकोका लागि थोमस लेमारले सुरूवाति अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : 11 August, 2019
प्रिमियर लिगः टोटनह्यामको विजयी सुरूवात

गरी ८६  र ९० मिनेटमा ह्यारी केनले गोल गरेसँगै टोटनह्याम ३–१ ले विजयी भयो । 

प्रकाशित मिति : 11 August, 2019
स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

सिटिका लागि अर्को १ गोल सर्जियो अगुएरोले पेनाल्टिमार्फत गरे । 

प्रकाशित मिति : 10 August, 2019
प्रिमियर लिगः लिभरपुलको शानदार सुरूवात

लिभरपुलका लागि भर्जिल भान डाइक, डिभोक ओरीगि तथा मोहमद सलाहले १–१ गोल गर्दा एक गोल उपहार पायो ।

प्रकाशित मिति : 10 August, 2019
आजका युट्युब ट्रेन्डिङ, कार्टुन क्रुजको गीत पनि समेटियो (भिडियोसहित)

यी हुन् आजका ३ युट्युब ट्रेन्डिङ

प्रकाशित मिति : 9 August, 2019
प्रतिष्ठित जागिर नेपाली सेना र प्रहरी, कति हुन्छ मासिक तलब ?

नेपालको प्रतिष्ठित सरकारी जागिर मध्ये नेपाली सेना तथा प्रहरीहरूले पनि अबबाट तलब केहि बढी पाउनेछन् ।

प्रकाशित मिति : 9 August, 2019