Logo

सल्लेरी खबर

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


माघ ११ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल माघ ११ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 25 January, 2020
लोकदोहरी गायक लक्ष्मण चापागाईंको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक

चर्चित लोक दोहोरी गायक लक्ष्मण चापागाईंको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक भएको छ ।

प्रकाशित मिति : 19 January, 2020
अघोर गुढ रहस्य

अघोर शब्दको अर्थ अ+घोर अर्थात जो सँग घोर छैन, डरत्रास छैन; जो सरल छ, जो सँग कुनै भेदभाव छैन- ऊ नै अघोरी हो । अघोर विद्या 'डरत्रास'को विषय होईन।

प्रकाशित मिति : 8 November, 2019
काइँला काका….

"पल्ला गाउँ नेताका घर तस्बिर टाँस्याका छन् भित्री मन रोयाको रोयै दन्त हाँस्याका छन् ! उति राम्रो माया जाल कैई धर्ती गयो हो साई दुरै म पन दुरै, यसो क्या

प्रकाशित मिति : 26 October, 2019
एक्काइस उपन्यास

दशैं-तिहार बिदा त टीका लगाएरै सकिन्छ । तर पढ्न यस्तो "दशैं-तिहार बिदा" निकालिरहनु पर्छ । जब दशैं बिदा निकाल्नु हुन्छ र पढ्नु हुन्छ । तपाईँको दिमागमा वर्षैभरि दशैंको उमङ्ग चलिरहन्छ

प्रकाशित मिति : 18 October, 2019
भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका- ५ कोङ्दे स्थित भीरबाट लडेर एक एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 18 October, 2019
विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा हुँदैन : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा नहुने बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
यस्ता छन् ब्रेन ट्यूमरका लक्षण

अधिकांश जसो टाउको दुखिरहन्छ र औषधीले कुनै काम गर्दैन भने न त्यसलाई बेवास्ता गर्नु उचित हुँदैन l

प्रकाशित मिति : 18 October, 2019
स्थानीय तहका सदस्यहरूलाई तलब भत्ता नदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरूलाई मासिक पारिश्रमिक नदिन आदेश दिएको छ ।

प्रकाशित मिति : 18 October, 2019
बाल न्यायसम्बन्धी सबै निकायहरूको सक्षमता हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाल न्यायका लागि सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
प्रहरीद्वारा गुण्डा नाइके बाघे पक्राउ

गुण्डानाइकेलाई आज अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 18 October, 2019
सांसद आलमको यथार्थ बाहिर ल्याउनुपर्छ : मधु आचार्य

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले सांसद मोहम्मद अफताव आलमको छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019