Logo

शंकर भुजेल

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।


आस्था र एकताको महापर्व ‘छठ’को रौनक

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।

प्रकाशित मिति : 4 November, 2019
पर्यटन वर्ष- २०२० र देशको पल्लाछेउको मृत ‘शे-फोक्सुण्डो’ !

तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ।

प्रकाशित मिति : 26 October, 2019
उसु खेलाडीहरूलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

चार्मिङ फिट्नेश एण्ड डान्स स्टुडीयाे प्राङ्गणमा नेपाल भाेलिन्टियर उसु कमिटिकाे पहलमा ललितपुर जिल्ला उसु संघकाे संयाेजकत्वमा आज १५ औँ विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति : 13 October, 2019
मनाइयो ऋषिपञ्चमी (फोटो फिचर)

आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको थियो ।

प्रकाशित मिति : 3 September, 2019
फोटोमा हेर्नुहोस् तीजको रमझम

काठमाडौँ ।  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम

प्रकाशित मिति : 2 September, 2019
आज १८० औँ विश्व फोटोग्राफी दिवस, यस्तो छ ‘क्यामरा’को इतिहास !

आज १८० औँ विश्व फोटोग्राफी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

प्रकाशित मिति : 19 August, 2019
उपत्यकामा मनाइयो गाईजात्रा (फोटोफिचर)

विशेषतः  विगतमा दिवङ्गत भएकाको सम्झनामा यो जात्रा मनाउँने प्रचलन छ ।  मृतकका आफन्तजनले यसै जात्रा मार्फत मृतकहरूको विशेष सम्झना समेत गर्दछन् ।

प्रकाशित मिति : 17 August, 2019
फोटोमा कुम्भेश्वरको जनै पुर्णिमा (फोटो फिचर)

जनै पूर्णिमाका दिन विशेषतः दुई कार्यलाई महत्वपूर्ण मानिन्छ । पहिलो भनेको ताल तलैया तथा अन्य पवित्र स्थानमा स्नान गरेर आएपछि ऋषिलाई गर्ने तर्पण र दोश्रो क्वाटि खाने ।

प्रकाशित मिति : 16 August, 2019
जाऊँ हिँड कालिञ्चोक (फोटो फिचर)

काठमाडौंदेखि कालिञ्चोकसम्मको धार्मिक एवं पर्यटकीय छोटो यात्रा रमणीय त छँदै छ, साहसिक पनि छ ।

प्रकाशित मिति : 9 August, 2019
कोटेश्वर फुटपाथको रमझम (फोटो फिचर)

राजधानीको मुटु हो- कोटेश्वर । उपत्यका भित्रका मात्रै नभई उपत्यका बाहिर आउजाउ गर्नेहरुको भीड लाग्ने ठाउँ हो यो । त्यसबाहेक उपत्यकाको व्यस्त दैनिकीको थिचोमिचो सहेर बाँचिरहेको छ यो ।

प्रकाशित मिति : 29 July, 2019
मन लोभ्याउने गोरखाको सुन्दरता (फोटो फिचर)

ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण जिल्ला गोरखा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति : 14 June, 2019
यसरी मनाइयो ऋषि पञ्चमी (फोटोकथा)

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरु !

प्रकाशित मिति : 14 September, 2018