Logo

श्रद्धा के.सी.

सामाजिक दृष्टिकोण र चेतनाबारे लेख्न रुचाउने के.सी. सल्लेरी खबरमा कला-साहित्य विविधमा कलम चलाउँछिन् ।

नाइँ आमा म होस्टेल बस्दिनँ

हो ! आमा मैले धेरै कुरा सिक्न बाँकी छ । होस्टेलमा नियम पालना गर्न मात्र सिकेकी छु । बेलुका सात बजेभन्दा अगाडि नै होस्टेलभित्र आइसक्नुपर्छ । यो नियम हो या

प्रकाशित मिति : 25 April, 2020
‘बा’ को कथा

बा ! संसार अट्ने यो पृथ्वीभन्दा मलाई तिम्रो छाती फराकिलो लाग्छ

प्रकाशित मिति : 30 August, 2019
खाडी मुलुकका नेपालीका कथा कहिले ल्याउने रवि दाइ ? – श्रद्धा के.सी.

विदेशमा जीविका छ, नेपालमा मन छ। सेल्फी खिच्न नयाँ सेल्फी स्टिक किन्छौ, बुढा भएका बाआमालाई लठ्ठी बनाइदिएको सम्झिन्छौ ।  विदेशमा कार चढ्छौ, नेपालको भत्किएको बाटो पिच भएको सपना देख्छौ ।

प्रकाशित मिति : 5 July, 2019
खाडी मुलुकका नेपालीका कथा कहिले ल्याउने रवि दाइ ?

विदेशमा जीविका छ, नेपालमा मन छ। सेल्फी खिच्न नयाँ सेल्फी स्टिक किन्छौ, बुढा भएका बाआमालाई लठ्ठी बनाइदिएको सम्झिन्छौ ।  विदेशमा कार चढ्छौ, नेपालको भत्किएको बाटो पिच भएको सपना देख्छौ ।

प्रकाशित मिति : 5 July, 2019
सरकारी जागिर रहर कि बाध्यता ?

पढाइ सकिएको महिना-दिन पुगेको हुँदैन, छिमेकीले सोध्न थालिहाल्छन्,"नानी अचेल के गर्दै छौ ? अब त जागिर खाई सक्यौ होला नि !"

प्रकाशित मिति : 9 May, 2019
मैले देखेको पुरुष हिंसा

एउटा भनाई छ नि,"पुरुषको तलब अनि महिलाको उमेर कहिल्यै सोध्नु हुदैँन ।" किनकी महिलाहरु कहिल्यै आफ्नो लागी बाच्दैनन् र पुरुषहरु कहिले आफ्ना लागी कमाउँदैनन् ।

प्रकाशित मिति : 3 April, 2019
बुवाको आत्मकथा

सूर्य अस्ताएको देख्दा मलाई पनि उसै गरी अस्ताएर थकाइ मेट्न मन लाग्थ्यो । तर, म त्यो विश्राममा सन्तानका सपना अधुरा भएको पाउथें ।

प्रकाशित मिति : 23 February, 2019