Logo

सल्लेरी खबर

गरिबको सूची तयार गरिँदै

यो समाचार आजको गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छिन् ।

प्रकाशित मिति : 6 August, 2019
३५ हजार बेचिए, १५ लाख जोखिममा: मानवअधिकार आयोग

यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : 6 August, 2019
भारतको इनर्जी बैंकिङमा आशंका

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापाले लेखेका छन् ।

प्रकाशित मिति : 6 August, 2019
कस्तो रहला आज मंगलबारको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 6 August, 2019
उकालो लाग्दै सुनचाँदीको भाउ

आज चाँदी प्रतितोला  ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 6 August, 2019
पोर्चुगलमा निधन भएका बस्नेतको शव घर पठाइयो

३ साताको उपचारपछि बस्नेतको बुधबार राति निधन भएको हो । बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा ४ महीना अगाडि पोर्चुगल आएका थिए ।

प्रकाशित मिति : 6 August, 2019
लेखा परीक्षणको अभ्यास परिवर्तनको तयारी

अडानका संस्थापक अध्यक्ष कमल खरेलले लेखापरीक्षकमाथि समाजले गरेको विश्वास कायम राख्नुपर्ने चुनौती बढ्दै गएको र यस पेशालाई थप विश्वसनीय बनाउन आग्रह गरे ।

प्रकाशित मिति : 6 August, 2019
‘प्रविधिमैत्री विद्यालय बनाउन सरकार लागिपरेको छ’ : सञ्चारमन्त्री

तराई÷मधेशमा दाइजो र बोक्सीको समस्या पनि धेरै सुनिँदै आएको बताउँदै मन्त्री बाँस्कोटाले भए, “मैथिली संस्कृतिमा दाइजोको समस्या हुनु राम्रो सङ्केत होइन ।”

प्रकाशित मिति : 6 August, 2019
क्रिकेटबाट म्याकुलमको सन्यास

२०१६ मा म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

प्रकाशित मिति : 6 August, 2019
भोली साउन २१ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २१ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 August, 2019
३ महीनाभित्र ठेक्का तोड्ने सहमति

टावरका सामग्री आठ महीनादेखि सदरमुकाम र अन्य ठाउँमा लथालिङ्ग अवस्थामा छन् ।

प्रकाशित मिति : 5 August, 2019
चन्दका दुई कार्यकर्ता पक्राउ

वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा सङ्लग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 5 August, 2019