Logo

सल्लेरी खबर

‘विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीय निकायलाई उद्धार, राहत र खोजीमा प्रयोग गरिएको जानकारी गराउँदै राहतलाई दुरुपयोग हुन नदिन सबै जिल्लाका प्रजिअमार्फत राहत वितरण गर्न एकद्वार प्रणाली अपनाइएको बताए

प्रकाशित मिति : 5 August, 2019
एनओसीको निर्वाचन भदौमा

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको विशेष साधारणसभामा सङ्घका प्रतिनिधि १९ र एक पर्यवेक्षकको उपस्थित थियो ।

प्रकाशित मिति : 5 August, 2019
भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने

मन्त्रिपरिषद्ले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयनका लागि कर्मचारीले खुट्टा कमाउन नहुने बताइन् ।

प्रकाशित मिति : 5 August, 2019
श्रीनगरमा सम्पन्न भयो सल्यान रुकुम यातायात प्रा.लि. सल्यानको व्यवसायिक भेला

सल्यान रुकुम यातायात प्रा.लिका अध्यक्ष अरबिन्द कुमार राईको अध्यक्षतामा भएको व्यवसायिक भेला विभिन्न खाले निर्णयहरु गरेर समापन भएको हो ।

प्रकाशित मिति : 5 August, 2019
ठेकेदारको स्वार्थमा नियमावली नै संशोधन

यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

प्रकाशित मिति : 5 August, 2019
सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मा र निर्दोष घोरसाइनेले लेखेका छन् ।

प्रकाशित मिति : 5 August, 2019
क्यान्सरका बिरामी ५० का ठाउँमा सय तिर्न बाध्य

यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

प्रकाशित मिति : 5 August, 2019
भारतीय बालयौन दुराचारी कारबाहीमा, ११ वर्ष कैद सजाय

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 5 August, 2019
सरकारद्वारा आठ जनाको नागरिकता खारेज

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 5 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 5 August, 2019
कस्तो रहला आज सोमबार देशको माैसम ?

पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 5 August, 2019
आज मिति २०७६ साल साउन २० गते सोमबार,आजको राशीफल

आज मिति २०७६ साल साउन २० गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 5 August, 2019