Logo

सल्लेरी खबर

बूढीगण्डकीको मुआब्जा नरोक्न काङ्ग्रेसको माग

परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार÷पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छ

प्रकाशित मिति : 1 August, 2019
सामाजिक सञ्जालले हिंसा

प्रहरीले अहिले विद्यालयदेखि विभिन्न जिल्लामा पालिका समिति निर्माण गरेर गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : 1 August, 2019
सुनसहित तामाङ पक्राउ

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : 1 August, 2019
आज मिति २०७६ साल साउन १६ गते  बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल साउन १६ गते  बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 August, 2019
भोली साउन १६ गते बिहीबार, भोलीको राशीफल यस प्रकार छ

भोली मिति २०७६ साल साउन १६ गते  बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 31 July, 2019
खिर खानुका फाइदाहरु

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : 31 July, 2019
अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : 31 July, 2019
प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : 31 July, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 31 July, 2019
कस्तो रहला आज बुधबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 31 July, 2019
रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा

अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता भएको छ ।

प्रकाशित मिति : 31 July, 2019
जङ्गली हात्ती मृत फेला

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति : 31 July, 2019