Logo

सल्लेरी खबर

नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति

समृद्ध सभ्यताको प्रतीक तथा अमूल्य निधिका रुपमा रहेका लोकसाहित्य तथा संस्कृति, मौलिक शास्त्रीय सङ्गीत संरक्षण र सम्वर्द्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : 10 July, 2019
दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो

यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : 10 July, 2019
भोजपूरको घटना, प्रहरी र विप्लब नेताको मृत्यु, संसदमा अनुसन्धानको माग

दोहोरो भिडन्तमा ज्यान गुमाउनेमा विप्लब समुहका नेता नीरकुमार राई र नेपाल प्रहरीका जवान सञ्जीव राई रहेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए ।

प्रकाशित मिति : 10 July, 2019
पोखरा विश्वविद्यालयमा तालाबन्दी

छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिए ।

प्रकाशित मिति : 10 July, 2019
चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह

सरकारले कर्मचारीलाई एक महीनाको पेन्सको रकम बराबरको दशैँ खर्च उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : 10 July, 2019
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८१ प्रतिशतले कमाए ।

प्रकाशित मिति : 10 July, 2019
तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी धमाधम भित्रिन थाले

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
गल्ती गर्ने परीक्षक अन्याय भोग्ने परीक्षार्थी

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 10 July, 2019
विषादी परीक्षण रोक्न भारतीय दूतावासको ‘दबाब’ पत्र आउनु सामान्यः सरकार

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : 10 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 10 July, 2019